दुप्चेश्वर महादेवको पवित्र धाममा आत्मिक अनुभूति, प्रकृतिको शान्ति
र भक्तिमय वातावरणको अद्भुत समागम अनुभव गर्नुहोस्।
नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक—दुप्चेश्वर महादेव।
दिव्य शान्ति आस्था यात्रा

दिव्य
शान्ति
आस्था
यात्रा
दुप्चेश्वर महादेवको पवित्र धाममा आत्मिक अनुभूति, प्रकृतिको शान्ति
र भक्तिमय वातावरणको अद्भुत समागम अनुभव गर्नुहोस्।
नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक—दुप्चेश्वर महादेव।
The teachings, the community, and the peaceful atmosphere have helped me find my life.
I never thought I would find such a welcoming and supportive community.
शिवको ज्ञान
शिवको ज्ञान
संसार प्रकृतिको अद्भूत सृजना हो भने प्रकृति सृष्टिको अभूतपूर्व उपहार हो । संसारमा प्रकृतिका यस्ता सृजनाहरु छन् जसको वर्णन जति गरे पनि अपूर्ण–अपूर्ण नै रहन्छ । भिन्नभिन्न ठाउँका ती विभिन्न सिर्जनाका आ–आफ्नै विशेषता, महत्व र आकर्षण हुन्छन् । कहीँ कहीँ, यस्तो अनौठो सिर्जना पनि हुन्छ, जुन ज्यादै चित्ताकर्षक, प्राकृतिक कला–कौशलको दिव्यताले सिंगारिएको र अनुपमेय हुन्छ ।
यस सम्पदाको महत्त्वलाई कदर गर्दै, दुप्चेश्वरको आध्यात्मिक महत्त्व र प्राकृतिक सौन्दर्यलाई जोगाइराख्नका साथै यसको वरिपरिको समुदायको समग्र विकासलाई सहयोग पुर्याउनका लागि दुप्चेश्वर विकास कोषको स्थापना गरिएको हो।
हाम्रो काम तीर्थयात्रीहरूको अनुभवलाई अभिवृद्धि गर्ने, पूर्वाधारमा सुधार गर्ने, वातावरणको संरक्षण गर्ने, र लक्षित विकास पहलहरू मार्फत स्थानीय बासिन्दाहरूको उत्थानमा केन्द्रित छ।
निरन्तर प्रयास, पारदर्शी व्यवस्थापन, र सामुदायिक सहयोगका माध्यमबाट हामी परम्परा, अध्यात्म र प्रगति बीच एक सामञ्जस्यपूर्ण सन्तुलन सिर्जना गर्न प्रयासरत छौं।
Awaken Your Spirit, Enlighten Your Mind, Transform Your World and Begin Your Journey
The Three Stones of Buddhism encapsulate the foundational principles of this ancient spiritual tradition. These jewels serve as a source of wisdom.
Ethical conduct (Sila) forms the foundation of the path, guiding practitioners to live in harmony with themselves and others.
The Three Marks of Existence
Ethical and Perfect Conduct
Triple Gem, the Three Jewels
दिव्य शान्ति आस्था यात्रा
दुप्चेश्वर महादेवको पवित्र धाममा आत्मिक अनुभूति, प्रकृतिको शान्ति र भक्तिमय वातावरणको अद्भुत समागम अनुभव गर्नुहोस्। नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक—दुप्चेश्वर महादेव।